aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० बैशाख २०७८
Reliance life insurance
प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन
LBEF

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो कम्पनीको शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीको बोनसपछि अब सर्वसाधारणको शेयरको ४९ प्रतिशत र संस्थापकहरुको शेयर स्वामित्व ५१ प्रतिशत बनाउने निर्णय भएको छ । विहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । 

कम्पनीको जेठ २ गते साधारणसभाले प्रस्तावित शेयर स्वामित्व परिवर्तन पेश गर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ । साधारणसभा प्रयोजनका लागि बैंशाख १९ गते शेयर पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस