aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ बैशाख २०७८
Reliance life insurance
थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
LBEF

काठमाडौं । नेपालमा २३६५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ९२ हजार १५२ रहेको छ । संक्रमित मध्ये दुई लाख ७६ हजार ३४५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १२ हजार ६९० रहेको छ ।

पछिल्लो २४ घण्टामा २५२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३११७ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस