aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ बैशाख २०७८
Reliance life insurance
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । बुधबार पनि सुनको मूल्य तोलामा १३ सयले बढेको थियो ।      

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य १३३५ रहेको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस