aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

११ गतेसम्मको मौसम : अधिकांश स्थानमा चट्टयाङ्ग र हावाहुरी सहित वर्षा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ बैशाख २०७८
Citizen life
nabil bank
११ गतेसम्मको मौसम : अधिकांश स्थानमा चट्टयाङ्ग र हावाहुरी सहित वर्षा
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमहाशाखले जनाएको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र  सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेने महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश  र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग/हावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलो समेत लाग्ने महाशाखाले जनाएको छ।  

राती  देशभर पहाडी भू(भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू(भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू(भागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

 राती देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

शनिबार बिहान  देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गरहावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

 राति  देशका पहाडी भू(भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र  सुदुर पश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग/हावाहुरी  सहित क्षणिकरहल्का  वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले  अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस