aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

दोहोरो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
दोहोरो अंकले घट्यो नेप्से, चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा पुगेको थियो ।  
    
आज नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा थामिएको छ भने ५ अर्ब ७७ करोड २२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये म्युचुअल फण्ड समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  

त्यस्तै, आज चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पोजेटिभ सर्किट लाग्नेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस