aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

कोरोनाविरुद्धको खोप लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
कोरोनाविरुद्धको खोप लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट
LBEF

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाइसकेकाहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ । यो योजना यहीँ मिति वैशाख ०९ गतेबाट शुरू भइ जेठ १७ सम्मको लागि मान्य हुनेछ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस