aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
Reliance life insurance
दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकले घटिरहेको छ । यो समाचार तयार पार्दासम्म १५ अंकले घटेको छ भने करिब साढे २ अर्बको कारोबार भएको छ । 

नेप्सेका अनुसार घटेको बजारमा पनि तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था र हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस