aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

थप १२२७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
Reliance life insurance
थप १२२७ जनामा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । नेपालमा १२२७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२२७ जना नयाँ संक्रमित थपिएका हुन् ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९०० रहेको छ । संक्रमित मध्ये दुई लाख ७५ हजार ५५५ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या सात हजार २५४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०९१ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस