दोस्रो साता पनि नेप्सेमा वृद्धि (अपडेट) - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

दोस्रो साता पनि नेप्सेमा वृद्धि (अपडेट)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
Sunrise bank
दोस्रो साता पनि नेप्सेमा वृद्धि (अपडेट)
LBEF
NCH-IPS

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ दशमलव ८३ अंकले वृद्धि गरी १ हजार २ सय ४० दशमलव १३ को बिन्दुमा कारोबार भईरहेको छ ।

त्यस्तै 'क' वर्गका मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ७४ अंकलले बढेर २ सय ६७ दशमल ३१ को बिन्दुमा कारोबार भईरहेको छ ।

अहिले सम्म नेप्सेमा २२ करोड ७३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।
 

 

 

प्रतिक्रिया दिनुहोस