aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

प्ले स्टोर चलाउनु हुन्छ ? इन्टरनेट र ब्याटरी बचाउन यसो गर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
Reliance life insurance
प्ले स्टोर चलाउनु हुन्छ ? इन्टरनेट र ब्याटरी बचाउन यसो गर्नुहोस
LBEF

एजेन्सी । एन्ड्रोइड स्मार्टफोन चालउनु हुन्छ भने त्यसमा गुगल प्ले स्टोरको काम आउछ । प्ले स्टोरबाट ऐप स्टोरमा केहि त्यस्तो सेटि सेटिंगहरू छन ।  जुन सेटिंगमा ध्यान नदिँदा फोनको डाटा र बैटरी पनि चाडै सकिन्छ । 

यदि तपाइँको फोनको इन्टरनेट डेटा चाडै सकिरहेको छ भने यसलाई प्ले स्टोरको सेटिंगमा कुनै गडबडी छ  । प्ले स्टोरको सेटिंगसमा गएर ’अटो–अपडेट एप्स’ मा जानुहोस्। यहाँ ’डन्ट अटो–अपडेट एप्स’ को सिलेक्ट गर्नुहोस् । यदि ओभर वा नेटवर्कमा सिलेक्ट गरियो भने जब एपको अपडेट हुन्छ त्यसपछि  अटो अपडेट हुने छ त्यसपछि डाटा र व्याटरी दुबै सकिन्छ । 

यदि तपाइँ प्ले स्टोरको उपयोग अधिक गर्नुहुन्छ र फोनको ब्याट्री द्रुत गतिमा घटिरहेको छ । तब यहाँ केहि सेटिंगमा क्लिक गर्नुहोस् र आफ्नो व्याटरी र इन्टरनेट बचाउन सक्नुहुन्छ । यसको लागि सेटिंग्स ’थिम’ मा ट्याब गर्नुहोस्, तब ’सेट बाई व्याटरी सेभर’ को सिलेक्ट गर्नुहोस् । यस सेटिंगहरूबाट प्ले स्टोरको प्रयोगबाट समयमा ब्याट्री कम डिस्चार्ज हुनबाट जोगाउन सकिन्छ ।

यदि तपाईलाई आफ्नो फोन प्रयोग गरेर एप डाउनलोड गरिरहेको छ भन्ने लाग्छ भने तपाईले आफ्नो एप स्टोर लक गर्न पनि गर्नसक्नुहुन्छ । सेटिंग्समा गएर ’प्यारेन्टल कन्ट्रोल’ मा जानुहोस्। यहाँ जस्तो तपाई कन्ट्रोलको ४ डिजिटको पासवर्ड सेट गर्नसक्नुहुन्छ । पासवर्ड सेट गरेपछि एप स्टोर खोल्नभन्दा पहिला नै पासवर्ड माग्छ । 

प्रतिक्रिया दिनुहोस