aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

सुन तोलको ९० हजार ७ सय पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
Reliance life insurance
सुन तोलको ९० हजार ७ सय पुग्यो
LBEF

काठमाडौं । आइतबार सुनको मूल्य ९० हजार सात सय पुगेको छ । आज सुनको मूल्यमा प्रति तोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ रुहेको छ । 
 

प्रतिक्रिया दिनुहोस