aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बुद्ध एअरका थप ४ गन्तब्यमा उडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
Reliance life insurance
बुद्ध एअरका थप ४ गन्तब्यमा उडान
LBEF

काठमाडौं । बुद्ध एयरले आन्तरिक तर्फका ४ वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ । बुद्ध एयरले अब पोखरा–बिराटनगर–पोखरा, पोखरा–सिमरा–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा रुटमा अब हवाई उडान शुरु गर्ने भएको हो । 

यी नयाँ रुटमा पहिलो पटक बुद्ध एयरले उडान गर्न लागेको कम्पनीले जनाएको छ। त्यसका साथै बुद्ध एयरले पहिलो पटक भैरहवा–भरतपुर–भैरहवा रुटमा पनि उडान गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस