aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

थप ८३६ जनामा कोरोना पुष्टि, २०८ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
Reliance life insurance
थप ८३६ जनामा कोरोना पुष्टि, २०८ जना निको भए
LBEF

काठमाडौं । नेपालमा ८३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८३६ जना नयाँ संक्रमित थपिएका हुन् ।  

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० रहेको छ । संक्रमित मध्ये दुई लाख ७४ हजार ८१२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या पाँच हजार ८ रहेको छ ।    

पछिल्लो २४ घण्टामा २०८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०७० पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस