aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

काठमाडौं महानगरले भन्यो- कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्नू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
Reliance life insurance
काठमाडौं महानगरले भन्यो- कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्नू
LBEF

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमण देखिएका विद्यालयलाई एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा अअधिकारी रामप्रसा सुवेदीका अनुसार महानगरले कोरोना भाइरसको संक्रमण देखिएका काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

महानगरद्धारा जारी सूचनामा भनिएको छ– काठमाडौं महानगरपालिकाको प्रमुखस्तरको वैशाख २ गते गतेको निर्णय अनुसार कोरोना भाइरसको संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तिमा एक हप्ता बन्द गरि बैंकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउने हुन र त्यस्तो अवस्था नभएका विद्यालउहरुले सामाजिक दुरि कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रासंग हात धुनि, सुनिटाइजरको प्रयोग गर्ने, लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डहरुको ककडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहभागीमा विद्यालय सञ्चालन गर्न गराउन अनुरोध छ । 


 

प्रतिक्रिया दिनुहोस