
काठमाडौं । इसुजु मोटर्स काठमाण्डौ उपत्यकाको लागि Exclusive आधिकारीक बिक्रेता टाइम्स मोटर्सले २०७६ असार १२ बिहिबार देखि १५ गते आइतबारसम्म टाइम्स मोटर्स बल्खुमा इसुजु एक्सचेन्ज आयोजना गरेको छ ।
उक्त एक्सचेन्ज कार्यक्रममा जुनसुकै ब्राण्डको गाडीहरु इसुजु भि–क्रससँग एक्सचेन्ज गर्न सकिने टाइम्स मोटर्सका प्रबन्ध निर्देशक दिपक राज गिरी बताएका छन । इसुजुका पिकअपहरु हाल सबैभन्दा बढि मन पाराइएको र सबै भन्दा बढि बिक्रि हुने ीLifestyle Pickup गाडी भएको कम्पनीको दावी छ ।
एक्स्चेञ्जमा हरेक बुकिङमा निशुल्क होलिडे ट्रिप, वर्षको लागि निशुल्क बीमा, आर्थिक वर्ष २०७६/७७ निशुल्क सवारी कर, आकर्षक नगद छुट, ७५ प्रतिशत सम्म (७ वर्षको लागि अन दि स्पट फाइनान्सको सुविधा), ३ वर्ष वा १,००,००० किलोमिटर सम्मको वारेन्टी (इन्जिन, गेयर बक्स र डिफ्रेन्सियलमा) नेपाली बजारमा सबैभन्दा धेरै वारेन्टी, प्रत्येक मुल्याङ्कनमा आकर्षक उपहार र प्रत्येक टेस्ट ड्राइभमा निशुल्क फयूल कुपन रहेको कम्पनीको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस