एसियन लाइफ इन्स्योरेन्सको शेयर बोलकबोल शुक्रबार खोलिँदै - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

एसियन लाइफ इन्स्योरेन्सको शेयर बोलकबोल शुक्रबार खोलिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
Sunrise bank
एसियन लाइफ इन्स्योरेन्सको शेयर बोलकबोल शुक्रबार खोलिँदै
LBEF

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बोलकबोलमा बिक्री गरेको हकप्रद शेयर शुक्रबार खोल्ने भएको छ । कम्पनीले असार १ गतेदेखि ८ गतेसम्म संस्थापकतर्फ २ हजार ४२० दशमलव ७० कित्ता र सर्वसाधारणतर्फ २ लाख १८ हजार ९३९ दशमलव शून्य ३ कित्ता हकप्रद शेयरको लागि बोलकबोल गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस