
काठमाडौं । अपर सोलु हाइड्रो हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले रू. ३३ करोड ७ लाख ५० हजार बरारबको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीले चैत १६ गते बोर्डमा निवेदन दर्ता गराएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस