aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

प्रिमियर इन्स्योरेन्सले लाभांश पारित गर्यो, दुई जना सञ्चालक पनि नियुक्त भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
Reliance life insurance
प्रिमियर इन्स्योरेन्सले लाभांश पारित गर्यो, दुई जना सञ्चालक पनि नियुक्त भए
Jagadamba
LBEF

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश पारित गरेको छ । मंगलबार भएको कम्पनीको २७ औं साधाणभाले ११.०५ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक वर्ष २०७६ ७७ मा  कुल बीमा शुल्क १ अर्ब ६९ करोड ७ लाख ४५ हजार आर्जन गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७६ ७७ मा ३६ करोड ९९ लाख ४४ हजार खुद नाफा गरेको छ । साथै कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ख अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालकमा महेन्द्र बहादूर श्रेष्ठ चयन भएको छ ।  

प्रतिक्रिया दिनुहोस