aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

पूर्वमा भूकम्पको धक्का महशुस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
पूर्वमा भूकम्पको धक्का महशुस
Global IME
LBF

काठमाडौं । नेपालको पूर्वमा केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । सोमबार राती ९ः१० बजे भूकम्पको धक्का महशुर गरिएको हो । पूर्वमा भूकम्पको धक्का राजधनीमा समेत महशुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर १० मिनेटमा गएको जनाएको छ।

नेपालका पूर्व जिल्ला उदयपुरसम्म भूकम्पको ठूलो धक्का महशुुस गरिएका जनाइएको छ । भूकम्पको धक्का आएपछि पूर्वीजिल्लाका बासिन्दाहरु घरबाट बाहिर निस्केका छन् ।

भूकम्पबारे जानकारी दिने वेब साइट अर्थक्वेक डट युएसजीएस डट जीओभीका अनुसार सो भूकम्प भुटानको राजधानी थिम्पुबाट ३३ किलोमिटरको दुरीमा केन्द्रबिन्दु बनाएको सो भूकम्पले पुर्‍याएको धनजनको क्षति बारे भने कुनै सूचना प्राप्त भएको छैन ।  

प्रतिक्रिया दिनुहोस