aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

प्रधानमन्त्रीले बालुवाटारबाट एक सय ६५ सडकको शिलान्यास गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ चैत्र २०७७
Reliance life insurance
प्रधानमन्त्रीले बालुवाटारबाट एक सय ६५ सडकको शिलान्यास गर्ने
LBEF

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दैनिकी अब उद्घाटन र शिलान्यासमा नै वितिरहेको छ ।  शनिबार पनि बालुवाटार बाटै एक सय६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।  ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयको सचिवालयका अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रमा एक एक वटा सडक बालुवाटारबाट तालिबजाएर सडक शिलान्यास गरिने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस