कृषि विकास बैंकको कर्जा र निक्षेपको ब्याजदरमा हेरफेर - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

कृषि विकास बैंकको कर्जा र निक्षेपको ब्याजदरमा हेरफेर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
Sunrise bank
कृषि विकास बैंकको कर्जा र निक्षेपको ब्याजदरमा हेरफेर
LBEF
NCH-IPS

 काठमाडौं । कृषि विकास बैंकले कर्जा र निक्षेपको ब्याजदरमा हेरफेर गरेको छ ।  बैंक सञ्चालक समितिको असार ४ को  निर्णयानुसार  असार ५ गतेदेखि लागू हुने गरी साविकको कर्जाको ब्याजदरमा १ प्रतिशतले घटाएको छ भने साविकका  निक्षेपको ब्याजदरमा १ प्रतिशत वृद्धि गरेको छ ।   

प्रतिक्रिया दिनुहोस