aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

विदामा पनि राष्ट्र बैंकको आरटीजीएस सेवा खुला हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ चैत्र २०७७
Reliance life insurance
विदामा पनि राष्ट्र बैंकको आरटीजीएस सेवा खुला हुने
LBEF

काठमाडौं । फागु पुर्णिमाको सार्वजनिक विदा पनि नेपाल राष्ट्र बैंकको आरटीजीएस सेवा सञ्चालनमा रहने छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा  पहाडी जिल्लाहरुको हकमा चैत १५ गते र आइतबार र तराई जिल्लाहरुको हकमा चैत गते सोमबारका दिनमा समेत आरटीजीएस प्रणालीमा नर्मल विजीनेस डे सञ्चालन हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस