प्रचण्डले भने- 'मलाई हत्त न पत्त प्रधानमन्त्री नभन्नुस्, मुखमा आएको पनि फुस्किन्छ' - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

प्रचण्डले भने- 'मलाई हत्त न पत्त प्रधानमन्त्री नभन्नुस्, मुखमा आएको पनि फुस्किन्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
प्रचण्डले भने- 'मलाई हत्त न पत्त प्रधानमन्त्री नभन्नुस्, मुखमा आएको पनि फुस्किन्छ'
LBEF
NCH-IPS

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘मलाई हत्त न पत्त प्रधानमन्त्री नभनिदिनुस् न। तपाईंहरूले भन्दा त मुखमा आएको पनि जान बेर छैन।’ बताएका छन् ।

चितवनको भरतपुर नगरपालिकाको चौंथो नगरसभा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले साे कुरा बताएका हुन् । कार्यक्रममा आएका केही सहभागीले उनलाई प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि प्रचण्डले साे जवाफ दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस