aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 

मिर्मी बजारमा भेटियो प्रेसर कुकर बम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
मिर्मी बजारमा भेटियो प्रेसर कुकर बम
NIBL-Capital-inside
LBEF

असार । स्याङ्जामा कुकर प्रेसर बम भेटिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको मिर्मी बजारमा भेटिएको उक्त प्रेसर कुकर बमलाई डिस्पोज गर्ने तयारी भइरहेको छ ।

पाल्पाबाट गएका नेपाली सेनाको बम डिस्पोजल टोली र कालिगण्डकी ए जलविद्युत केन्द्रबाट आएका सेनाले उक्त बमलाई डिस्पोज गर्ने तयारी गरिहरेका छन् ।

प्रतिक्रिया दिनुहोस