अपर तामाकोसीले चार सर्वसाधारण सञ्चालकमा चयन गर्दै - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

अपर तामाकोसीले चार सर्वसाधारण सञ्चालकमा चयन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
अपर तामाकोसीले चार सर्वसाधारण सञ्चालकमा चयन गर्दै
LBEF
NCH-IPS

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीबाट चार जना चयन गर्न बुधबार वार्षिक साधारण सभा बोलाएको छ । 
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गरेको थियो ।  सञ्चालक निर्वाचनको प्रस्तावसँग कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नेलगायतका प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस