नेरुडे लघुवित्तको संस्थापक शेयर लिलामीमा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

नेरुडे लघुवित्तको संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
नेरुडे लघुवित्तको संस्थापक शेयर लिलामीमा
LBEF
NCH-IPS

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज अर्थात असार १० गतेदेखि लिलामी राखिएको छ । कम्पनीले १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो । 
उक्त कम्पनीको शेयर लिलामीमा असार १७ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।  प्रतिकित्ता १ सय ९६ रुपैयाँ शेयर मूल्य तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  आवेदकले शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस