मेरो माइक्रोफाइनान्सको हकप्रद शेयर डिम्याट खातामा जम्मा - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

मेरो माइक्रोफाइनान्सको हकप्रद शेयर डिम्याट खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
मेरो माइक्रोफाइनान्सको हकप्रद शेयर डिम्याट खातामा जम्मा
LBEF
NCH-IPS

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । गत माघ २३ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकमा हकप्रद डिम्याटमा जम्मा भएको हो । 
उक्त मितिपछि डिम्याट गराएका शेयरधनीको पनि हकप्रद क्रमशः जम्मा हुँदै जाने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस