वानप्लस ७ प्रो मोबाइल किन्दा एक वर्षको बीमा निशुल्क - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

वानप्लस ७ प्रो मोबाइल किन्दा एक वर्षको बीमा निशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
वानप्लस ७ प्रो मोबाइल किन्दा एक वर्षको बीमा निशुल्क
LBEF
NCH-IPS

काठमाडौं ।  वानप्लसले ग्राहकहरुलाई अतिरिक्त सुविधा तथा लाभ पुर्याउने उद्देश्यले कुनै पनि वानप्लस ७ प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ । 

साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्शुरेन्स सुविधाको व्यवस्था समेत रहेको छ ।वानप्लसले कम लागतमा खरिदपछि पनि गुणस्तरीय तथा जेन्यून उत्पादन प्रदान गर्दछ । यो सबै सेवा पाउँनका लागि उक्त मोबाइल भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने छ । वानप्लस ७ प्रो देशभर उपलब्ध रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस