युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर आउँदै - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर आउँदै
LBEF
NCH-IPS

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी पुर्याउन २ सय ४० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 
कम्पनीले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । ल कम्पनीको चुक्तापुँजी  ३० करोड २४ लाख छ । हकप्रद शेयर बाँडफाँडपछि चुक्तापुँजी १ अर्ब २ करोड पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस