राद्यी विद्युत कम्पनीको मूल्य समायोजन - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

राद्यी विद्युत कम्पनीको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
राद्यी विद्युत कम्पनीको मूल्य समायोजन
LBEF
NCH-IPS

राद्यी विद्युत कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ५८ दशमलव १० रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने १ सय ६९ दशमलव ५५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस