aarthiknews.com शनिबार, ११ बैशाख २०७८   Saturday, 24 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नक्सालको फुड ट्रक रेस्टुरेन्टमा आगलागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ फागुन २०७७
Reliance life insurance
नक्सालको फुड ट्रक रेस्टुरेन्टमा आगलागी
Jagadamba
LBEF

काठमाडौं ।  काठमाडौंको नक्सालको एक रेस्टुरेन्टमा आगलागी भएको छ । नारायणचौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो । 

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगालागीबाट के कति क्षति भयो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस