aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

दाहोरो अंकले घट्यो शेयर बजार, तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
Reliance life insurance
दाहोरो अंकले घट्यो शेयर बजार, तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले घटेको छ । आज २१.५८ अंकले नेप्से घटेर दुई हजार चार सय ८५ दशमलब ९ विन्दुमा थामिएको छ । 
 
नेप्सेसका अनुसार आज ५ अर्ब ५४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् ।  

बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस