aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
Reliance life insurance
तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) सामान्य अंकले घटिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ९ अंकले बढेको छ भने करिब २ अर्बको कारोबार भएको छ ।     

नेप्सेका अनुसार बजार घटेपनि तीन कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर र रिलायन्स फाइनान्स रहेको छ । 

 चन्द्रागिरी हिल्सको ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८३ प्रतिशत र रिलायन्स फाइनान्सको ८ दशमलव ८७ प्रतिशतले बढेको हो । 

प्रतिक्रिया दिनुहोस