aarthiknews.com शनिबार, ११ बैशाख २०७८   Saturday, 24 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

शेयर बजारमा हरियालीः ९०.६७ अंकले बढ्यो, ६ अर्ब बढीको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
Reliance life insurance
शेयर बजारमा हरियालीः ९०.६७ अंकले बढ्यो, ६ अर्ब बढीको कारोबार
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) हरियाली छाएकोे छ । बुधबार नेप्से ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको थियो । 
          
नेप्सेका अनुसार आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमा पुगेको छ भने ६ अर्ब ५ करोड ८१ लाख बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ भने १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । 

यी हुन् आज सर्वाधिक शेयरमूल्य बढ्ने १४ कम्पनी

प्रतिक्रिया दिनुहोस