aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
Reliance life insurance
दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ६९ अंकले बढेको छ भने करिब ४ अर्बको कारोबार भएको छ ।     

नेप्सेका अनुसार दुई कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । किसान लघुवित्त वित्तिय संस्था र चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्बाधिक बढेको हो । जसको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

प्रतिक्रिया दिनुहोस