aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

चन्द्रागिरी हिल्सको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
Reliance life insurance
चन्द्रागिरी हिल्सको शेयरमूल्यमा उच्च बृद्धि
Jagadamba
LBEF

काठमाडौं । केहि दिनदेखि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढिरहेको छ । साताको अन्तिम दिन आज (बिहिबार) पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । साताको पहिलो दिनदेखि नै यस कम्पनीको शेयरमूल्य उच्च बृद्धि भइरहेको छ । 

यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ रुपैयाँ पुगेको हो ।  
 
त्यस्तै, नेप्से २५ अंकले बढेको छ भने ५५ करोडको कारोबार भएको छ । कारोबार भएका एक समूहबाहेक अन्य सबै समूह बढेका छन् । 

प्रतिक्रिया दिनुहोस