aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
Reliance life insurance
घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
Jagadamba
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ८७ हजार पाँच सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बुधबार सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।                  

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार पाँच सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८६ हजार ५० सय कायम गरिएको छ ।               
  
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १३१५ मा कारोबार भएकोमा आज घटेर तोलामा १२८५ कायम भएको महासंघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस