aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढ्यो
Jagadamba
LBEF

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य आज (बुधबार) सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यससंगै सो कम्पनीको शेयरमूल्य १० हजार २२२ रुपैयाँ पुगेको छ । 

त्यस्तै, नेप्सेमा गिरावटको क्रम जारी रहेको छ । यस अवधिमा नेप्से ३७ अंकले घटेको छ भने करिब साढे अर्बको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस