
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य आज (बुधबार) सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यससंगै सो कम्पनीको शेयरमूल्य १० हजार २२२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेप्सेमा गिरावटको क्रम जारी रहेको छ । यस अवधिमा नेप्से ३७ अंकले घटेको छ भने करिब साढे अर्बको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस