aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बुधबार पनि १० प्रतिशत बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
बुधबार पनि १० प्रतिशत बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य
Jagadamba
LBEF

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बुधवार सर्वाधिक १० प्रतिशतले बढेको छ । दोहोरो अंकले घटिरेहेको बजारमा यस कम्पनीको शेयरमूल्य भने सर्वाधिक बढेको हो । 

कारोबारको आधा घण्टाको अवधिसम्म यस कम्पनीको खरिद खरिद माग पनि सबैभन्दा बढी रहेको छ । नेप्सेका अनुसार ४ हजार २७९ जनाबाट ७ लाख ६४ हजार ७४२ कित्ता शेयर खरिद माग भएको छ । 

यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५० ले बढेर अन्तिम मूल्य रू. ५५० कायम भएको हो ।
 

प्रतिक्रिया दिनुहोस