aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
Jagadamba
LBEF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ८७ हजारमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार सुनको मूल्य तोलामा १७ सयले घटेको थियो ।               

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८७ हजार पाँच सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ५० सय कायम गरिएको छ ।             
 
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १२९० मा कारोबार भएकोमा आज बढेर तोलामा १३१५ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस