aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बीमा समितिका अध्यक्षलाई मातृशोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
बीमा समितिका अध्यक्षलाई मातृशोक
Jagadamba
LBEF

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई मातृशोक परेको छ । सिलवालकी माता जानकी सिलवालको ८० वर्षको उमेरमा आज विहान साढे ४ बजे देहवसान भएको हो।  

उनी लामो समयदेखि अस्पतालमा उपचाररत थिइन। केहि दिन अगाडि मात्रै उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घरमा लगिएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको परिवारले जनाएका छन् ।   

प्रतिक्रिया दिनुहोस