aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तले चैत ३ गतेदेखि एकिकृत कारोबार गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
Reliance life insurance
वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तले चैत ३ गतेदेखि एकिकृत कारोबार गर्ने
Jagadamba
LBEF

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले चैत ३ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीविच गत माघ ४ गते मर्जर सम्बन्धि अन्तिम सम्झौता भएको थियो । मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागिएको हो ।

गत पुस २८ गते सम्पन्न यी दुबै कम्पनीको छुट्टाछुट्टै साधारण सभाबाट मर्जर सम्बन्धि प्रस्ताव पारित भएको थियो । दुई कम्पनी एक भएपछि बन्ने वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नम्बर ३, बनेपा नगरपालिका वडा नम्बर १४, साँगा, काभ्रेपलाञ्चोकमा रहने कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस