aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

जनउत्थान लघुवित्तले बोनस र हकप्रद शेयर दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
जनउत्थान लघुवित्तले बोनस र हकप्रद शेयर दिँदै
NIBL-Capital-inside
LBEF

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असार ३० गते हुने आठौं वार्षिक साधारण सभामा सो प्रस्ताव पेस हुनेछ ।

कम्पनीले प्रस्तावित बोनस शेयर वितरणपछि कायम हुने चुक्तापँुजी  ६ करोड ६३ लाखको ५० प्रतिशत (१ :२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने पनि प्रस्ताव राखेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका असार १८ गते बन्द हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस