लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस शेयर डिम्याट - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस शेयर डिम्याट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस शेयर डिम्याट
LBEF
NCH-IPS

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर जम्मा भएको छ । कम्पनीले उक्त बोनस शेयर असार ५ गतेदेखि शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । हालसम्म पनि शेयर आभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराए पश्चात बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस