दुई लघुवित्तको आईपीओ आउँदै - Aarthiknews
aarthiknews.com सोमबार, ०४ कार्तिक २०७६   Monday, 21 October, 2019
 
Bajaj_Bike

दुई लघुवित्तको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
दुई लघुवित्तको आईपीओ आउँदै
LBEF

काठमाडौं  । दुई लघुवित्त वित्तीय संस्थाको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बार्डबाट आँधीखोला लघुवित्त र घोडीघोडा लघुवित्तले आईपीओ जारी गर्न स्वीकृति भएका छन् । 
आँधीखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता र घोडीघोडा लघुवित्तले १ लाख ३२ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । आँधीखोला लघुवित्तको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ भने घोडीघोडा लघुवित्तको प्रभु क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस