देवः विकास बैंकको मूल्य समायोजन - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

देवः विकास बैंकको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
देवः विकास बैंकको मूल्य समायोजन
LBEF
NCH-IPS

काठमाडौं । देवः विकास बैंकको ५ दशमलव ५० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको छ । कम्पनीको १ सय ३८ दशमलव ३९ रुपैयाँ समायोजना मूल्य तोकिएको छ । नेप्सेले बैंकको आधार मूल्य भने १ सय ५६ दशमलव ५४ रुपैयाँलाई लिएको हो । 
 

प्रतिक्रिया दिनुहोस