इटहरीमा टाटाको Tiago zx+ सार्वजनिक - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

इटहरीमा टाटाको Tiago zx+ सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
इटहरीमा टाटाको Tiago zx+ सार्वजनिक
LBEF
NCH-IPS

इटहरी । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले त्ष्बनय शहं को इटहरीमा लन्चिङ गरेको छ ।  सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता गोयल अटो प्रालिको सहकार्यमा इटहरीमा सम्पन्न गर्ने क्रममा उक्त कार सार्वजनिक गरिएको हो । 

३ दिन सम्म चलेको उक्त मेला शनिबार समापन गरेको थियो । गर्मी मौसमको कुनै प्रवाह नगरी मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार मेलामा टाटाका विभिन्न मोडलका गाडीहरु समेत बिक्रि भएकाृ थियो । 

यस मेलामा ग्राहकहरुले एकै स्थानबाट  बिभिन्न गाडी किन बेचको सुबिधा समेत प्राप्त गरेका थिए । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने व्यवस्था पनि रहेको थियो । 

यस मेलामा ग्राहकहरुले ुु''On the spot Financing'' का साथै  पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus जस्ता सेवा तथा सुविधाहरु उक्त मेला अवधिभरमा राखिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस