aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भारतीय शेयर बजारमा २०२१ को ठूलो गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ फागुन २०७७
Reliance life insurance
भारतीय शेयर बजारमा २०२१ को ठूलो गिरावट
Jagadamba
LBEF

एजेन्सी । भारतीय शेयर बजार शुक्रबार ठूलो गिरावट आएको छ । बम्बई स्टक एक्स्चेञ्ज(बीएसई) सेन्सेक्स १९३९ अंक वा ३.८० प्रतिशतले गिरावट आएको छ । यो २०२१ को बजारमा सबैभन्दा ठूलो गिरावट हो।

 यस्तै एक ठूलो गिरावट मे,,४ २०२० मा देखिएको थियो । यो दिन सूचकांक दुई हजारभन्दा बढि अंकले घटेको थियो । ठूलो गिरावटका बीचमा सेन्सेक्स २१४८.८३ अंकले गिरावट आइ ४८,८९०.४८ अंकमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस