तीन सय कर्मचारीको सम्पत्तिमाथि छानबिन शुरु - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

तीन सय कर्मचारीको सम्पत्तिमाथि छानबिन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
Sunrise bank
तीन सय कर्मचारीको सम्पत्तिमाथि छानबिन शुरु
LBEF
NCH-IPS

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झन्डै तीन सय कर्मचारीको सम्पत्तिमाथि छानबिन शूरु गरेको छ। अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पत्तिको छानबिन थालेको हो ।

अख्तियार स्रोतका अनुसार कर्मचारीको अस्वभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीमाथिको सम्पत्तिमाथि छानबिन थालिएको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस