aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

एभरेष्ट बैंकको ८८ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
Reliance life insurance
एभरेष्ट बैंकको ८८ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत
Jagadamba
LBEF

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ८८ लाख १० हजार ६२६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको छ । बैंकले संस्थापक तर्फको ५९ दशमलव २३ प्रतिशत र सर्वसाधारण तर्फको ४० दशमलव ७७ प्रतिशत शेयर स्वामित्व कायम गर्न उक्त संख्याको संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस